४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राजवंशी समाज विकास समितिद्वारा हुकाहुकी, केन्द्रिय भवनमा सरसफाई सहित झकिझकाउ

गौरीगंज २६, कार्तिक / राजवंशी समाज विकास समिति गौरीगंज वार्ड नं. ६ समितिले शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा हुकाहुकी कार्यक्रम भव्यरुपमा मनाएको छ ।गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा आज सोमवार सम्पन्न कार्यक्रममा आफ्ना पुर्खाहरुलाई सम्झदै हुकाहकी खेल्दै मनाए । राजवंशी समाज विकास समितिको केन्द्रिय भवन गौरीगंजको सभाहल र प्राङ्गनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि…