२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

यस्ताे देश जहाँ प्रत्येक ७ मध्ये एक जना हुन्छन् करोडपति, कुन फर्मूला प्रयाेग गर्छन् ?

विश्वभर धनीहरुको संख्या बढ्दै गएको छ । अमेरिकादेखि भारतसम्म करोडपतिको संख्यामा तीव्र वृद्धि भएको छ । तर, विश्वमा एउटा यस्तो देश छ जहाँ हरेक ७ वयस्कमा एक जना करोडपति रहेका छन् । यो संख्या अमेरिकाको भन्दा ५ गुणा बढी छ । यो देश स्विट्जरल्याण्ड हो । यस राष्ट्रका व्यवसायीले विशेष रणनीति अपनाएर लगातार आफ्नो सम्पत्ति बढाउँदै आएका छन्…