२५ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा गौरीगंजबाट सहभागी टिमलाई स्वर्ण पदक

गौरीगंज १४, माघ / झापाको काँकरभिट्टामा आयोजित प्रथम इन्डो नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा गौरीगंजबाट सहभागी टिम स्वर्ण पदकसहित जित हासिल गरेको छ । कोशी प्रदेश तेक्वान्दो एशोसिएसनद्वारा माघ १२ र १३ गते आयोजित प्रतियोगितमा एक स्वर्ण, दुई रजत र चार कांस्य पदक जित्दै सम्मानजनक जित हासिल गरेको हो । भारतको आसाम, पश्चिम बंगाल, दिल्ली, दार्जिलिङ्गलगायतको…