११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

गौरीगंज गाउँपालिकालाई अदालतको निषेधाज्ञा

गौरीगंज ७, फागुन / विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि उच्च अदालत विराटनगर इलाम इजलासले दिएको अन्तरिम आदेशसहतिको उत्प्रेषण युक्त परमादेश निषेधाज्ञा बमोजिम कार्यान्वयन गर्न यहाँका पेशागत संघ संगठनहरुले माग गरेका छन् ।नेपाल शिक्षक संघ गौरीगंज, नेपाल राष्ट्रिय शिक्षक संगठन गौरीगंज र एकिकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंजले आज संयुक्तरुपमा प्रेस विज्ञप्ति प्रकाशित गर्दै उच्च अदालत…