गौरीगंज २२,असाेज / गौरीगंज गाउँपालिकाले मृत्युको शोकमा परेकाे एक परिवारलाई बुधबार समवेदना पत्र सहित नगद राहत प्रदान गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा स्थायी बसाेवास गर्दै आएका स्व. रत्नमाया काेईरालाका परिवारलाई समवेदना पत्रसहित १० हजारकाे नगद हस्तान्तरण गरेकाे हाे । स्व. रत्नमायाकि एक छाेरा माेहन काेईराला र बुहारी डम्बर कुमारी काेईराला छन्…