२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

कन्काई नगरपालिकाले निकालेको बोलपत्र अघि नबढाउन अदालतकाे आदेश

दमक २१, असाेज /झापाको कन्काई नगरपालिकाले गत २८ साउनमा निकालेको बोलपत्र सम्बन्धिको कार्य तत्काल अघि नबढाउन उच्च अदालत विराटनगरको इलाम इजलाशले अन्तरिम आदेश जारी गरेको छ ।नगरपालिकाले सो मितिमा आव्हान गरेको कन्काई नदीको गिटी , निकासी सम्बन्धिको बोलपत्र आव्हान गरेकोमा सो सम्बन्धि परेका बोलपत्रहरु मध्ये त्रुटीपूर्ण बोलपत्रलाई नगरपालिकाले नियम विपरित स्विकृत गरेको भन्दै अदालतमा रिट…