बिर्तामोड ७, भदौं / झापाको बिर्तामोडस्थित एक होटमा कोभिड विरुद्धको खोप लुकाइएको आरोप पुष्टि नभएको छानविन समितिले जनाएको छ । समितिले निर्धारित समयभन्दा दुई हप्ता ढिलो गरि प्रतिवेदन बुझाउदैं आरोप पुष्टि नभएको जनाएको छ । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा बनेको समितिले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई आज खोप छानविनको प्रतिवेदन…