काठमाडौं २० जेठ, / भारतमा पेट्रोल र डिजेल महंगिएको छ । पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५८ पैसा र डिजेल २ रुपैयाँ २६ पैसा (भारतीय) महंगो भएको हो । पेट्रोल र डिजेलको बढेको मूल्य सोमबार मध्यरातदेखि लागू भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मूल्य बढेसँगै भारतमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ६५ रुपैयाँ ६० (भारतीय) पैसा…