गौरीगंज १४, जेठ / झापाका पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु बिर्तामोडमा भएको पाइएको छ । आर्थिक बर्ष ०७९ ÷८० को लेखापरीक्षण प्रतिवेदन अनुसार बिर्तामोडमा सबैभन्दा बढी बेरुजु रहेको पाइएको हो । आइतबार महालेखा परीक्षकको कार्यालयले ६१औँ बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।महालेखापरीक्षकको प्रतिवेदन अनुसार…