२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा गाैरीगंज गाउँपालिकालाई एक सय भिटिएम किट प्रदान

गाैरीगंज २४, जेठ / अन्तर्राष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट उपलब्ध गराएको छ । समाजका उपाध्यक्ष नवीन पाेख्रेलसहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै प्रत्येक पालिकालाई एक / एक सय थान भिटिएम उपलब्ध गराएको हो । समाजले गाैरीगंज गाउँपालिकालाई एक सय…