४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रहरीकाे कडा सुरक्षाबीच गाैरीगंज नाका हुँदै सुर्तीजन्य पर्दाथ भित्रिदै

गाैरीगंज २३, बैशाख / गाैरीगंज गाउँपालिक्षेत्रभित्र रहेका विभिन्न नाकाकाे प्रयाेग गर्दै नेपालमा प्रतिवन्धित सुर्तीजन्य पदार्थ भित्रिरहेकाे खुलेकाे छ । काेराेना भाईरसकाे संक्रमणबाट बच्न र राेकथामका लागि नेपाल सरकारले लगाएकाे लकडाउनकाे माैका छाेपी गाैरीगंज क्षेत्रकाे विभिन्न नाका प्रयाेग गर्दै रातारात तस्करहरूले सुर्तीजन्यसहित खाद्यान्न पर्दाथहरू भित्राई रहेकाे स्थानियहरूले बताएका छन् । भारतीय सीमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकाकाे करिब…