२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मुसहर बस्तीमा बुहारीको सहयोग

विर्तामोड ५, असार / मेचीमहाकाली बुहारी संयुक्त आवाजले विर्तामोड नगरपालिका–७ खालबारीका मुसहर बस्तीका २४ घरपरिवार र २ जना अपाङ्गलाई राहत वितरण गरेको छ ।लामो समयको लकडाउनका कारण मजदुरी गरीखाने वर्ग प्रभावित भएका बेला बुहारीहरुले चामल, दाल, तेल, नुनलगायतका उपभोग्य सामग्री राहतस्वरुप वितरण गरेका हुन् ।मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा, उपाध्यक्ष चन्द्रा…