३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने सांसद र मन्त्रीको प्रतिवद्धता

बिर्तामोड ९ , कात्तिक /  झापा क्षेत्र नं.२ कि संघीय सांसद पबित्रा निरौला खरेल र प्रदेश नं .१ का सामाजिक  विकास मन्त्री  जीवन घिमिरेले क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक…