३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गरेका हुन् । अहिले शिक्षकहरूले चाैमासिक रूपमा तलब पाउँदै आएका छन् । शिक्षकलाई राजनीतिक दलसँग…