१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

गाैरीगंजमा १५ शैय्याकाे अस्पताल शिलान्यास, २ वर्षमा निर्माण कार्य सम्पन्न हुने मन्त्री कार्कीकाे भनाई

गाैरीगंज १५, मंसिर / झापाको गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको साेमबार प्रदेश नं.१  आन्तरिक मामिला तथा कानुन मंन्त्री हिक्मत कुमार कार्कीले शिलान्यास गरेका छन् । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने लक्ष्य अनुसार अान्तरिक मामिला तथा कानुन मन्त्री…