गाैरादह १४, फागुन / नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश (क) समितिका सभापति जिवन राईले १४ औं अधिवेशनमा उपविजेता भएका ज्ञानेन्द्र खत्री सहित ६ जनालाई प्रदेश सदस्यमा मनाेनित गरेका छन् ।समितिकाे आज शनिवार विहान बसेकाे बैठककाे निर्णय अनुसार सभापति राईले नेपाली कांग्रेसकाे विधानकाे धारा १० उपधारा ४ बमाेजिम क्षेत्रिय प्रदेश सदस्यमा मनाेनित गरेका हुन्…