दमक/ नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन भइसकेको छ । औपचारिक रुपमा नेतृत्व चयनको कसरतमा जोडतोडका साथ नेताहरु जुटेका छन । प्रदेश तहका अधिवेशनमा अधिकांश ठाउँमा युवा नेतृत्वको वर्चश्व देखिन्छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये पनि करीब ६० प्रतिशत युवा पुस्ताका नेताहरु छन ।कांग्रेसका विभिन्न संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका युवा नेताहरू राष्ट्रिय राजनीतिमा होमिने तयारीमा…