३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पालिका अध्यक्ष गच्छदारको निधन

उर्लाबारी, असार ३ गते । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका नेता जयप्रकाश गच्छदारको ५७ वर्षको उमेरमा निधन भएको छ । २०२४जेठ १३ गते तत्कालिन मोतिपुर गाउँमा जन्मनु भएका गच्छदार गत माघ १० गते ब्रेन ह्यामरेज भएर थलिनु भएको थियो । उहाँको सोमबार दिउँसो १ बजे आफ्नै निवासमा मृत्यु भएको नेपाली काङ्ग्रेस  मोरङले जनाएको छ…