६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिका अध्यक्ष श्रेष्ठद्वारा सरकारबाट पाएकाे सेवा सुविधाकाे रकमबाट स्तम्भसहित शालिक निर्माण

गाैरीगंज १७, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. २ मा बगाहा चाैधरी महाराजकाे शालिककाे आज शनिवार अनावरण गरिएको छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आफ्नाे बुवा स्वर्गीय भाईराजा श्रेष्ठ र आमा स्वर्गीय खेम कुमारी श्रेष्ठकाे समृतिमा स्तम्भसहितकाे शालिक अनावरण गरेका हुन् ।आफ्नै व्यक्तिगत खर्चमा उत्त बगाहा चाैधरी महाराजकाे स्तम्भसहित शालिक निर्माण गरिएकाे गाउँपालिकाका अध्यक्ष…