६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गन्गाई समुदायमा सम्भवत पहिलाे शाखा अधिकृत कमल गणेश

गाैरीगंज १८, माघ / गन्गाई समुदायबाट निजामति सेवाकाे राजपत्रांकित तृतीय श्रेेणी शाखा अधिकृतमा नाम निकाल्नेमा कमल कुमार गणेश सम्भवत पहिलाे बनेका छन् ।झापाकाे कचनकवल गाउँपालिका वार्ड नं. ४ फेर्कागाछी बस्ने २७ बर्षिय कमल लाेक सेवा आयाेगले लिएकाे परिक्षाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएका हुन् ।बुबा गुणालाल गणेश र आमा ईन्द्रा देवी गणेशबाट जेठाे छाेराकाे…