१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

प्रदेश १ : प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित, छलफलकाे चरण सकियाे

विराटनगर १७, फागुन / प्रदेश १ प्रदेशसभाको बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । नेकपा एमालेले राखेको कोशी प्रदेशमा संशोधनका लागि बैठक २ घण्टा स्थगित गरिएको हो । पहिलो बैठकमा प्रदेशको नाम कोशी प्रस्ताव पारित भएर छलफलको चरण सकिएको छ ।प्रदेशसभाको बैठकमा नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात लिम्बुवान सगरमाथाको प्रस्ताव भने प्रदेशसभाले अस्वीकृत…