३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पहिचान विरोधी भएको भन्दै ९ जनजाति नेताहरुको नाम प्रचारमा

  काठमाडौं, जेठ १९ । सामाजिक सञ्जाल फेसबुक मार्फत पहिचान विरोधी भएको आरोप लगाउदै ९ जनाको नाम केही दिन अघिदेखि प्रचार भइरहेको छ । सामाजिक सञ्जालमा फोटोसपबाट मिलाएर राखिएको ९ जनाकै तस्वीरहरु समेत राखिएको छ । एमालेका सुवास नेम्वाङ, कृपासुर शेर्पा, शेरधन राई, पेम्बा भोटे, शान्ता चौधरीको नाम र तस्वीर राखिएको छ । त्यसैगरी कांग्रेसका…