गाैरादह २४,भदौ / झापाको गौरादह १ स्थित शुभलक्ष्मी सहकारी संस्थाको अध्यक्षमा १,११३ मत प्राप्त गर्दै प्रकाश कार्की बिजयी बन्नु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धि नारायण घिमिरेलाई २ सय ८ मतले पराजित गर्नु भएको हो । घिमिरेले ९०५ मत मात्रै प्राप्त गर्नु भयो । त्यसैगरी उपाध्यक्षमा घिमिरे प्यानलबाट दिलिपकुमार भण्डारी बिजयी बन्नु भएको छ ।…