४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उल्लासमय बनोस् नयाँ वर्ष –२०७५

समय परिवर्तनशील छ । एक पछि अर्को आउने, नयाँबाट पुरानो हुने विषय समयको नियति नै हो । यो नियतिबाट कोही पनि पन्छिन सक्दैन । नव वर्ष २०७५ साल पनि त्यहि नियति भित्र पर्दछ । बितेको वर्षबाट पाठ सिक्ने र नया“ वर्षमा त्यसलाई अझ उन्नत र प्रगतीशील बनाउने अवसरको रुपमा नयाँ वर्षलाई लिने गरिन्छ । देशले…