४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगँजमा पनि पत्रकारहरुको ज्ञापन-पत्र

गौरीगँज ७, असार / नेपाल पत्रकार महासँघ प्रदेश नँ १ को तर्फबाट सबै स्थानीय तहहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत आज झापाको गौरीगँज गाउँपालिकामा ज्ञापन पत्र बुझाईएको छ । नेपाल पत्रकार महासँघ झापाका पूर्व जिल्ला सदस्य तथा पत्रकार आत्माराम राजवँशीको अगुवाईमा गौरीगँजमा गापा प्रमुख बाबुराजा श्रेष्ठलाई चार बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।…