गौरीगंज २०, भदौ / गौरीगंजमा जग्गासहित करिब ३ करोडको लागतमा निर्मित कृष्ण आयल सेन्टर आज बुधवारदेखि सञ्चालनमा आएको छ ।गौरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित चिल्हाराको हुलाकी सडकसंग जोडिएको आयल सेन्टरले झापा र मोरङ्ग जिल्ला ओहोर दोहोर गर्ने सवारी साधन र स्थानियलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यका साथ पेट्रोल पम्प सञ्चालन गरिएको सञ्चालक सानुराजा…