५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मोरङ प्रहरीको यस्तो निर्णय : मापसे गरे ट्राफिकले सोध्छ ८० प्रश्न

बिराटनगर १७, असोज / सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागिएको हो । अब मापसे गर्ने चालकले परीक्षा दिनुपर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्तर दिए मात्र थप कारवाही…