२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

प्रदेश १ का २५ स्थानीय तहमा अझै बैङ्क पुगेन,वित्तीय संस्थाहरू खुल्ने क्रम जारी

विराटनगर ११, मङ्सिर / प्रदेश नम्बर १ का २५ स्थानीय तहमा अझै वित्तीय संस्थाको पहुँच पुग्न सकेको छैन । प्रदेशका कुल १ सय ३७ स्थानीय तहमध्ये हालसम्म १ सय १२ स्थानीय तह मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको पहुँचमा रहेको नेपाल राष्ट्र बैङ्कको विराटनगर शाखाले जानकारी दिएको छ । कार्यालयका निर्देशक दीपेश आचार्यले बैङ्क तथा वित्तीय…