५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

दुई टुक्रा भएको हात शल्यक्रिया पछि यसरी जोडियो

झापा २६, कात्तिक / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरी पठाएका एक कामदारको दुई टुक्रा भएको हात झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले सफल शल्यक्रिया गरी जोडिदिएकाे छ। मोरङको रंगेली नगरपालिका- ५ निवासी ३५ वर्षीय प्रवीण मण्डलको बायाँ हात मेसिनले छिनाएको थियो। गत असोज २२ गते सुनसरीको इटहरीस्थित आकाश फुड्समा वासिङ मेसिनमा…