७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रदेश १ मा राजधानीको तरंग सुरु, सांसदकै प्रश्न- नाम के हो ? मुकाम कहाँ हो ?

विराटनगर १०, बैशाख / प्रदेश सरकारले ल्याएको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयकले प्रदेश १ मा राजधानीको तरंग सुरु भएको छ । स्थायी राजधानी प्रस्ताव नगरिए पनि प्रदेशसभामा औपचारिक रुपमै सांसदहरुले यसबारे बहस सुरु गरेका हुन् । संसदमा यसरी औपचारिक रुपमै राजधानीको विषय सांसदले खुलेर छलफल गरेका थिएनन् । तर, प्रदेश सरकारले सुनसरी र मोरङका…