२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

पूर्वि तराईमा दधिकाद हर्षोउल्लासका साथ मनाईदै

गाैरीगंज ७, भाद्र / कृष्ण जन्माष्टमीको आज पूर्वि तराईमा दधिकाद उच्च हर्षोउल्लासका साथ मनाउदै आएको हामी सबैले देखैकै छौ । दधिकादलाई नेपालमा बिशेषत राजवंशी, ताजपुरीया, गनगाई, माझीलगायतका जातीले झापा, मोरङ, सुनसरीमा भव्य रुपमा मनाउने गरेका छन् । दधिकादको शाब्दिक अर्थलाई नियाल्दा दधिको अर्थ दहि र कादको अर्थ हिलो हुन्छ । यस अर्थले दहिको हिलोमा खेलिने…