७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

एसईई ग्रेड वृद्धि परीक्षा भदौ १ देखि (तालिका सहित)

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी भाद्र १ गते देखि सञ्चालन हुने भएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले साउनको २६ र २७ गते उक्त परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको थियो । बोर्डले आइतबार संशोधित समय तालिका सार्वजनिक गरेर भाद्र १ गतेदेखि देशभर परीक्षा सञ्चालन गरिने जनाएको हो…