४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ कुञ्जिवारी स्थित कमल वेनियानी खोलामा तटबन्धन

गौरीगंज १६, कार्तिक / गौरीगंज गाउँपालिका वार्ड नं. १ कुञ्जिवारी स्थित कमल वेनियानी खोलामा तटबन्धन गर्न थालिएको छ । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत रहेको कमल वेनियानी खोलाको पुलको उत्तर पट्टि करिब २ सय ५० मिटर तटबन्धन गर्न लागिएको वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशीले जानकारी दिएका छन् । वडा कार्यालयको पहल…