५ आश्विन २०८२, आइतबार | Mon Sep 22 2025

गाैरादह नगरपालिकाले ३२ सय २९ परिवारलाई बाड्याे राहत

गौरादह२०, चैत /गौरादह नगरपालिकाले नगर भित्र रहेका गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेकाे छ। गौरादह नगरपालिका भित्रका ९ वटै वडामा बसाेबास गरेका जनमजदुर गर्ने गरिब तथा बिपन्न ३ हजार २ सय २९ घर परिवारलाई खाद्यान्न सामग्री बितरण गरेकाे हाे। गौरादह नगरपालिकाकाे बिपद ब्यबस्थापन काेषकाे ४० लाख र जनप्रतिनिधिको सेवा सुबिधाबाट ६ लाख गरि जम्मा…