दमक,१० बैशाख / शसस्त्र प्रहरीले झापाको कमल गाँउपालिका वडा न ५ स्थित पाथीभरा बस्तीका पूर्ण माझीको काठपातमा आगजनी गरेका छन् । आज राती करिव ७ वजे तिर स्थानीय शसस्त्र प्रहरी बल नेपाल , प्रहरी जवान शिक्षालयका समादेशक एसपी सुधिर जङ थापाको कमाण्डमा आएको टोलीले माझी परिवारलाई धाकधम्की दिएर एक्कासी काठपातमा आगजनी गरेका हुन् । आगजनी…