गौरीगंज ३०, जेठ / गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडकमा कल्भर्ट निर्माण कार्य भईरहेकाे स्थानमा सामान्य वर्षामा पनि सर्वसाधारणलाई आवतजावतमा सास्ती वेहाेर्नु पर्ने भएकाे छ । राष्ट्रिय गाैरवकाे आयाेजनाकाे रूपमा रहेकाे झापाकाे रतुवा खाेला देखि विरिङ्ग खाेलासम्म ३८ वटा कल्भर्टकाे निर्माण स्थानमा व्यवस्थित वैकल्पिक बाटाे ( डाईभर्सन) नभईदिदा सर्वसाधारण आवतजावतमा सास्ती बेहाेर्न बाध्य हुने भएकाे हाे…