८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सहकारीको सुशासन तथा वित्त व्यवस्थापन सम्बन्धि २ दिने गौरीगंजमा तालिम

गौरीगंज १५, वैशाख / गौरीगंज गाउँपालिकाको आयोजनामा २ दिने सहकारी संस्थाको सुशासन र वित्तिय व्यवस्थापन तालिम सम्पन्न भएको छ । गौरीगंज गाउँपालिकाको सभा हलमा वैशाख १३ र १४ गते सम्पन्न तालिममा गौरीगंज भित्रका सहकारी संस्थाहरुको प्रतिनिधीहरुको सहभागिता थियो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय,…