गौरीगंज ३१, भदाै / गौरीगंज गाउँपालिकाले मृत्युको शोकमा परेका ५ परिवारलाई राहत प्रदान गरेको छ ।गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा स्थायी बसाेवास गर्दै आएका प्रत्येक मृतकका परिवारलाई समवेदना पत्रसहित १० हजारकाे चेक हस्तान्तरण गरेकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ घर भएका ७३ बर्षिय स्व. राजेन्द्र महताेकाे बुहारी गिता महताे, ४ बर्षिया स्व.…