गाैरीगंज २८, जेठ / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गाैरीगंज गाउँपालिकाका ३ जनासहित झापाका ३० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । आज डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनीहरूको पछिल्लो कोभिड १९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका मध्ये गाैरीगंज…