९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट, सांसद विकास कोषमा दोब्बर

विराटनगर २, असार / प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि ४२ अर्ब २० लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झन्डै डेढ अर्ब रुपैयाँ घटाएर बजेट सार्वजनिक गरेको छ । तर, सांसदलाई दिइने…