९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

बिर्तामोडमा अनिश्चितकालिन लकडाउन

विर्तामोड १८, साउन / झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ। कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएको भन्दै नगर क्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि…