८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

भुटानी शरणार्थीलाई राहत वितरण

दमक २८, साउन / झापाको दमक र मोरङको पथरी शनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यन्न वितरण गरिएको छ । कोरोना कहरका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको सहयोगमा खाद्यन्न वितरण गरिएको हो । अमेरिकामा रहेको ‘लभ द लस्ट’ नामक् संस्थाको आर्थिक सहयोगमा दमक नगरपालिका ३ बेलडाँगीस्थित शिविरका एक हजार…