८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

गाैरीगंजमा पहिलाे पटक समुदायस्तरमा काेराेना संक्रमण फैलियाे

गाैरीगंज ४, भाद्र / गाैरीगंज गाउँपालिकामा पहिलाे पटक समुदाय स्तरमा आज  कोरोनाकाे संक्रमण फैलिएकाे पुष्टि भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षिय पुरूषमा काेराेना संक्रमण भएकाे स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जानकारी गराएका छन् । गाैरीगंज गाउँपालिकाकाे समन्वय र उद्योग वाणिज्य संघ गाैरीगंजकाे आयाेजनामा दाेस्राे चरणमा ६१ जनाकाे स्वाव…