३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सीमाबासीसँग सशस्त्र प्रहरीका एआईजी पौडेल, गौरीगंजका एक जना छात्रालाई निशुल्क शिक्षा प्रदान गर्ने

गौरीगंज १९, चैत / सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि गौरीगंजमा सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको आयोजना गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान अन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए ।गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माविको प्राङ्गणमा आज सोमवार सम्पन्न कार्यक्रमको प्रमुख…