८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरादहका मेयर साहकी श्रीमतिलाई काेराेना संक्रमण, मेयर हाेम क्वारेन्टाइनमा

  गाैरादह १८, असाेज / गौरादह नगरपालिका वार्ड -१ घर भएकी एक महिलालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । गौरादह-१ घर भई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत ४५ बर्षीय महिलामा हिजाे संक्रमण पुष्टि भएकाे हाे । संक्रमित महिला गाैरादह नगरपालिकाका प्रमुख राेहितकुमार शाहकी श्रीमति हुन्।  श्रीमतिमा संक्रमणदेखिएसँगै प्रमुख साह  आफ्नै घरमा…