२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

साहित्य चौतारीको पहलले विद्यार्थी र साहित्य क्षेत्रमा सजीव सन्देश

गौरीगंज २४, जेठ / साहित्य चौतारी गौरीगञ्जको आयोजनामा ‘किसान’ शीर्षकमा आज शनिवार विद्यालयस्तरीय कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्यता गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन कुँवर न्यौपाने रहनुभएको थियो भने सभापतित्व साहित्य चौतारीकी अध्यक्ष रुपा घिमिरेले गर्नुभएको थियो। उक्त कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयका सलिना कार्की, उषा बस्नेत, पुष्पा पौडेल, सोनु बस्नेत, स्मृति कार्की, ज्ञानकुञ्ज…