२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

आदिवासी–जनजाति पार्टी जन्माउन अनेक गरियो

काठमाडौं, ३० कात्तिक / नेपाली राज्यसत्तामा बाहुनवाद लादिएको आरोप पोख्ने एक पात्र हुन्, प्रा.डा. कृष्ण भट्टचन । चुच्चो नाकको विरुद्धमा लेखिएका उनका कतिपय लेखले सतहमा तरंग ल्याइदिएका पनि छन् । भट्टचन आदिवासी–जनजातिको अधिकारका लागि नेपालमा आदिवासी जनजाति पार्टी नै हुनुपर्ने धार समात्छन् । उनीलगायत केहीले पटक–पटक यस्तो प्रयास पनि गरे । प्रयास – १ आदिवासी…