१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

फुईयाको फुरफुर

लघु कथा फुईयाको फुरफुर (१७) जमाना फेरियो। विवाह प्रतिको विचार, चिन्तन र मनन् पनि फेरियो। विवाह प्रतिको दृष्टिकोण पनि फेरियो। उ पनि एक अविवाहित लन्ठु, कस्तो केटी विवाह गर्ने त भनेर विचार गर्यो। परापूर्वकालमा विवाह पश्चात पत्नी जति पतिका दासी हुन रुचाउँथे, पतिव्रता धर्मको पालन गर्दथे। पतिलाई स्वामी भनेर पुज्दथे। पुरुष जति आफ्ना पत्नीको जोइतिङ्ग्रे…