४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एक जाेडी हात्ती गाैरीगंज बजारमा देखिएपछि स्थानिय त्रसित


१२ जेष्ठ २०७७, सोमबार  

0
Shares

20200525_144958

श्याम न्याैपानेकाे फेसबुक वालबाट

गाैरीगंज १२, गाैरीगंज बजारमा गएराती हात्ती देखापरेपछि स्थानियहरू तत्रिस भएका छन् ।

एक जोडि हात्ती विहान चार बजे गाैरीगंज बजारमा देखा परेपछी स्थानियहरु त्रसित बनेका हुन् । दुई हात्ती गाैरीगंज बजार हुँदै पुर्वतिर लागेकाे स्थानियहरू बताएका छन् ।

ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरिक्षक गणेश भट्टराईले हात्तीले कहि कत्तै क्षति नपुर्याएकाे बताए । सुनसरीबाट माेरङ्ग हुँदै हात्ती गाैरीगंज बजार अाईपुगेकाे हुन सक्ने अनुमान प्रहरी निरीक्षककाे छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ९ : ०९ बजे