१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्यामटोलीका रेखी गन्गाई बेपत्ता


११ श्रावण २०७३, मंगलबार  

0
Shares

ratuwa1

गौरीगंज ११, साउन / झापाको खजुरगाछी वार्ड नं. ३ श्यामटोलीका ५० वर्षीय रेखी गन्गाईलाई खोलाले बगाएको छ । हिजो साझ गाईबस्तु ल्याउन खेततिर गएका गन्गाई रतुवा खोलाको दोभान तर्ने क्रममा उनी वेपत्ता भएका हुन् । गाईबस्तु ल्याउन गएका छिमेकी सबै घर आएपनि उनी घर नआएपछि परिवारले उनको खोजी गरेको थियो । इलाका प्रहरी कार्यालय गौरीगंज , शसस्त्र प्रहरी क्याम्पलगायत स्थानियको टोलीले हिजो राति अबेरसम्म उनको खोजी गरिएको प्रहरी निरीक्षक कमल खत्रीले जनाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७३, मंगलबार  ८ : ०९ बजे