१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

एसईईमा एनजी आएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

एसइईको नतिजामा दुईभन्दा बढी विषयमा 'नन ग्रेड' ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन्।  शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो। मन्त्रालयका अनुसार उक्त परीक्षा साउनमा हुनेछ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका…